Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15769 - 15774 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-20, आईतवार

रङ पत्रकारितामा संलग्न पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ चितवन शाखाको आज भएको अधिवेशनबाट राजकुमार लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । केहि समय अघि केन्द्रले नै असोज २ गतेका लागि विशेष अधिवेशनको डेट तोकेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-18, शुक्रवार

कलाकार संघ अध्यक्ष नवल खड्काले नेपालका अवार्ड आयोजकहरु दलाल भएको आरोप लगाएका छन् । शुक्रबार बिज्ञप्ती जारी गर्दै उनले अवार्ड आयोजकमाथि यस्तो आरोप लगाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-18, शुक्रवार

असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आएको फिल्म 'वडा नम्बर ६'ले काठमाण्डौंका सबै हलहरुमा हाउसफुलको ब्यापार गर्दै बम्पर ओपनिङ गरेको छ । आश गरे अनुरूप नै दर्शकको भीड फिल्म हलमा देखियो ।  

फिल्मीखबर, काठमाडौं, 2015-09-18, शुक्रवार

अभिनेत्री रेखा थापाले होमप्रोडक्सनको फिल्म ‘रामप्यारी’को छायाँकन सुरु गरेकी छन् । सबिर श्रेष्ठ निर्देशित फिल्मको ललितपुरको गोदावरीस्थित हरिसीद्धी ईट्टा भट्टाबाट सुटिङ सुरु गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-09-18, शुक्रवार

संगीतकार सुरेश अधिकारीलाई पितृ शोक परेको छ । उनका ८३ बर्षिय पिताको गृह जिल्ला काभ्रेपलाञ्चोकको कुशादेवी निवासमा बिहिबार निधन भएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-09-18, शुक्रवार

कार्तिक ३ गतेलाई रिलिज मिती तय गरिएको फिल्म ‘सुश्री’ को 'टेम्प्रोरी माया...' गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बसन्त सापकोटा र एन्जिला रेग्मिको स्वर रहेको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतलाई शंकर बिसीले कोरियोग्राफी गरेका हुन्  । 

Results : 15769 - 15774 of 24018