Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15439 - 15444 of 23747
एजेन्सी, मुम्बई, 2015-10-08, बिहिवार

बलिउड कलाकारहरुको लोकप्रियता विश्वभर नै छ । अहिले हलिउड सिरियल 'क्वान्टि'को खेलेपछि चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाको माग विश्व बजारमा बढेको छ । उनको नाम बिकाएर विश्वभरका ब्रान्ड दर्शक आकर्षित गर्न चाहन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-08, बिहिवार

फिल्म प्रचारका लागि पनि निर्माताहरुले कस्तो कस्तो उपाय लगाउछन् । अब, फेसबुकमा लाइक बढाउनेले अभिनेत्री रिस्ता बस्नेतसँग घुम्न र डिनर खान पाउने भएका छन् । प्रदर्शन मिति तय नगरि प्रचारमा निस्किएको फिल्म ‘आधा पेज’का निर्माताले यो शैली अपनाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-07, बुधवार

देशमा संविधान आएपछि जनता जती खुशी भएका थिए, त्यसको केही दिनमै त्यो खुशी अभावमा बदलिएको छ । संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नाकाबन्दी लगाएपछि नेपालमा इन्धन अभाव छ । जसको मारमा जनता प्रत्यक्ष रुपमा परिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-06, मंगलवार

गर्न त रजनी केसी राम्रै फिल्मबाट डेब्यु गरेकी थिइन् तर फिल्म फ्लप भईदियो । रजनीले छवि ओझाको व्यानरमा बनेको ‘लोफर’बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । उति बेला रेखासँग पानी बाराबारको स्थिति रहेको छवि ओझाले रजनीलाई पनि रेखा थापा बनाउँछु भनेर गफ दिएका थिए । तर फिल्म फ्लप भएसँगै छविले रजनीमा सायद कुनै क्षमता देखेनन् । शिल्पा पोखरेल भित्र्याए र फेरि उही दाबी दोहोर्याए । ‘शिल्पालाई रेखा बनाउँछु’ ।

एजेन्सी, मुम्बई, 2015-10-06, मंगलवार

बलिउडमा अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफ लव बर्डस् रहेको सबलाई  जानकारी नै छ । रणवीर र कट्रिना लामो समयदेखि डेटिङमा मस्त छन् । रणवीरले कट्रिनासँग डेट गर्नुअघि अभिनेत्री दीपिका पादुकोणसँग रोमान्स गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-10-06, मंगलवार

फिल्मको पर्दामा अभिनेत्रीलाई अभिनेताले खलपात्रसँग भिड्दै बिहे मण्डपबाट उठाएका दृश्य त पुरानै भैसके । तर, परिवर्तीत कथावस्तु अनुसार अब फिल्ममा अभिनेतालाई अभिनेत्रीले बिहे मण्डपबाट उठाएको देख्न सकिन्छ ।

Results : 15439 - 15444 of 23747
Most Visited News (monthly)