
अभिनेत्री श्वेता खड्काले बाल विवाह तथा दाईजो प्रथाको अन्त्यका लागि आफ्नो आवाज उठाउने भएकी छिन् । शुक्रबार राजधानीमा एक कार्यक्रम मार्फत बाल विवाह तथा दाईजो प्रथा बिरुद्धको राष्ट्रिय अभियानको सद्भावना दूतमा नियुक्त भएकी छन् ।

दिपक वलीको निर्देशनमा तयार भएको फिल्म 'रोल्पा रोग'को ट्रेलर सार्वजनिक गरिएको छ । ग्रामिण भेगमा बस्ने युवाहरुको जीवन भोगाई तथा सर्वसाधारणले सशस्त्र द्वन्द्वका बेला पाएको दुःख र संघर्षको कथालाई फिल्मले उठान गरेको छ ।

'भर्खर मात्रै फिल्म हलबाट बाहिरिँदै छ, मैले पहिलेदेखि नै दर्शकको रेस्पोन्स हेरेर मात्रै सिक्वेलको बारेमा सोच्ने बोल्दै आएको हुँ, निर्माता ज्यूले कसरी २०७३ मै निर्माण हुनेगरी सिक्वेल घोषणा गर्नुभयो म आफै अनबिज्ञ छु', राउतले भने ।

न्नि लियोन स्टार अभिनेता शाहरुख खानको फिल्ममा देखिने पक्का भएको छ । भारतको चर्चित पत्रिका मुम्बई मिररका अनुसार सन्निले शाहरुखको अपकमिङ फिल्म 'रईज'मा देखिने पक्का भएक हो ।

सायद दुई बर्ष पहिला बनेर बल्ल प्रदर्शनमा आउन लागेको यो फिल्मबाट आर्यनले आशा मारिसके की ? किनकी, रिलिज मिति मुखमा आउँदासम्म न त यो फिल्मको प्रचार नै छ, न त हल्ला नै ।

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म रिलिज भएका छन् । दुबै फिल्ममा अभिनेता सविन श्रेष्ठ लिड रोलमा छन् । जसले सविनलाई आफ्नै फिल्म भिड्दा केहि असहज बनाएको छ ।

