Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15223 - 15228 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-12-05, शनिवार

प्रदर्शनमा आएको ७१ औं दिनमा फिल्म `वडा नम्बर ६` टिमले सफलता साँझ मनाउँदै फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ खुशी साटेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फिल्मसँग जोडिएका सबैलाई मायाको चिनो प्रदान गरियो भने प्राविधिकहरुलाई बोनस समेत बाँडियो ।

फिल्मीखबर, काठमाडौं, 2015-12-05, शनिवार
नेपाली हाँस्य कलाकारिता होस् या सिरियल या फिल्मी दुनियाँ, दिपकराज गिरी र दिपाश्री निरौलाको जमेको जोडीलाई नचिन्ने बिरलै होलान् । पर्दामा सबैभन्दा बढि जमेको जोडीमा सायदै एक नम्बरमा पर्छ । 
 
फिल्मीखबर, काठमाडौं, 2015-12-05, शनिवार

तिहार मनाउन अमेरिका हानिएका महानायक राजेश हमाल बिहीवार मात्रै नेपाल फर्केका छन् । नेपाल फर्किनासाथ हमालले प्रदर्शोन्मुख फिल्म 'बागमती' निर्माण युनिटलाई भेटे र उनको कमब्याक भनेर प्रचार गरिएको यो फिल्मको लागी आफ्नो तर्फबाट हर कदम सहयोग रहने बचन समेत दिए । 

फिल्मीखबर, काठमाडौं, 2015-12-04, शुक्रवार

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता नेपाली फिल्म 'चकलेट' पर्दामा आएको छ । अभिनेत्री पूजना प्रधानको लगानी तथा अभिनय रहेको यो फिल्म देशव्यापी रुपमा दुई दर्जन बढि पर्दा मार्फत एकसाथ दर्शकमाझ आएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-12-04, शुक्रवार

युवा स्टार अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ स्टारर फिल्म 'गाजलु' सुटिङ सेटबाटै महँगो रकममा बिक्री भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2015-12-04, शुक्रवार

निर्माता छविराज ओझाले जुन अभिनेत्रीलाई फिल्म क्षेत्रमा भित्राउछन्, उनलाई छाड्दैनन् । अभिनेत्री रेखा थापालाई भित्राएर १२ बर्ष छबिले  निरन्तर उनलाई नै लिएर फिल्म बनाए । जब रेखासँग उनको डिभोर्स भयो उनी अभिनेत्री खोज्दै भौतारिए । 

Results : 15223 - 15228 of 23747
Most Visited News (monthly)