Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15217 - 15222 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-12-07, सोमवार

अभिनेत्री नीता ढुङ्गाना पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियोमा मात्रै जस्तो व्यस्त छिन् । तीज आओस् या दशैं तिहार, हरेक पर्व विशेष बन्ने म्यूजिक भिडियोहरुमा उनको व्यस्तता निकै नै पाईन्छ । 

फिल्मीखबर, काठमाडौं, 2015-12-07, सोमवार
आउँदो पुष १० गतेबाट प्रदर्शनमा आउने फिल्म `आधा पेज`को नयाँ गीत सार्वजनिक गरिएको छ । चर्चित बाल गायक प्रेम परिवारको स्वर रहेको `मेरो आँखा रसाउँछ` बोलको गीतमा प्रेमसँगै समिताको स्वर छ । 
 
फिल्मीखबर, काठमाडौं, 2015-12-06, आईतवार

नेपाली फिल्म 'को आफ्नो'को हलिउड नगरीमा प्रिमियर भएको छ । अमेरिकाको बेभर्ली हिलमा भएको रेड कार्पेट प्रिमियरमा केहि नेपाली कलाकर्मीहरु पनि देखिए । मुख्य आकर्षण भने अभिनेत्री ऋचा शर्मा बनिन् । 

फिल्मीखबर, काठमाडौं, 2015-12-06, आईतवार

'लुट' फिल्मका 'हाकु काले' सौगात मल्ल दर्जनौं फिल्मपछि त्यस्तै नयाँ पात्र बमकाजी बनेर 'कबड्डी कबड्डी' मार्फत पर्दामा आएका छन् । अनेकन फिल्मको फ्लप ट्याग हट्दै उनको अभिनय रहेको 'कबड्डी कबड्डी' हिट बनेर उनलाई पुनः हिट फिल्मको कलाकार बनाईदियो । 

फिल्मीखबर, काठमाडौं, 2015-12-06, आईतवार

यही मंसिर २६ मा हुने भनिएको चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि दर्जनौं कलाकार आकांक्षी देखिएका छन् । पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार शनिबार उमेद्वारी दर्ताको लागी अन्तिम दिन तोकिएको थियो ।

एजेन्सी, मुम्बई, 2015-12-06, आईतवार

बलिउड हटकेक सन्नी लियोन अहिले नयाँ फिल्म `मस्तीजादे`को लागि व्यस्त छिन् । आफ्ना हरेकजसो फिल्ममा बोल्ड तथा कामुक अवतार पेश गर्ने यी अभिनेत्रीको 'मस्तीजादे'मा पनि कामुक अवतार छल्किने फिल्मको नामले नै प्रष्ट्याईसकेको छ । 

Results : 15217 - 15222 of 23747
Most Visited News (monthly)