मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो 'जंगे' रेड कार्पेट प्रिमियर (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2016/04/29
 
 
यो हप्ताको लागी शुक्रबारबाट प्रतिच्छित फिल्म 'जंगे' प्रदर्शनमा आएको छ । देशभरका ५० बढि पर्दामा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले शुक्रबारको बिहानी शोमा सन्तोषजनक विजनेस गरेको छ । 
 
 
यो बीचमा बिहिबार साँझ राजधानीको जय नेपाल हलमा फिल्मको रेड कार्पेट प्रिमियर गरियो । प्रिमियरमा नाम चलेका फिल्मकर्मीहरुसँगै सञ्चारकर्मी तथा 'जंगे' कलाकारहरुको फेशन स्टेटमेन्ट पनि आकर्षण बन्यो । 
 
 
उत्कल थापा निर्देशित फिल्मको प्रिमियरमा आधुनिक 'जंगे' बनेका सुरजसिंह ठकुरी तथा रानी बनेकी ऋचा शर्माको फेशन स्टेटमेन्ट आकर्षक थयो । साडीमा सजिएकी ऋचासँगै अभिनेत्री निशा अधिकारी, साम्राज्ञ्यलक्ष्मी शाह लगायतको ड्रेसअप पनि दर्शकको नजरमा बस्ने देखियो । 
 
हेर्नुहोस 'जंगे' प्रिमियरका केहि दृश्यहरुः
 
 
 
Baikuntha Raj Parajuli