Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकन हिरोईनको अँगालोमा रमित (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/29
रमित ढुङ्गाना स्टारर फिल्म 'बुद्ध वर्न ईन नेपाल'को अफिसियल गीत रिलिज भएको छ । जेठ ७ बाट दर्शकमाझ आउने राष्ट्रियता वोकेको यो फिल्मको सार्वजनिक गीतमा रमितलाई अमेरिकन कलाकारको अँगालोमा भेट्न सकिन्छ । 
 
रमित नै निर्माता रहेको यो फिल्मको सार्वजनिक गीतमा स्वर स्वरुपराज आचार्य र आश्था राउतको छ । सुरेश अधिकारीको संगीतबद्ध गीतमा अमेरिकाका विभिन्न मनोरम दृश्यहरु समावेश छन् । गीतको शब्द विकास बिष्टको हो । 
 
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितसँगै अशिष्मा नकर्मी, अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनयमा छन् । फिल्मलाई सम्भु मोक्तान र दिर्घ गुरुङले खिचेका हुन् ।
 
भिडियोः
 
 
 
Most Visited News (monthly)