मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नदी किनार पुग्दा नम्रताको ओठमा आर्यनको चुम्बन (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/29
जेठ ७ रिलिज फिल्म 'होमवर्क'को रोमान्टिक गीत बाहिरिएको छ । गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङमा छन् ।  नदि किनारमा खिचिएको दृश्यमा आर्यनले नम्रताको ओठ चुमेका छन् ।
 
सार्वजनिक गीतमा स्वर वादल लिम्बुको छ । सिवम अधिकारीको कथामा बनेको फिल्म गोपिकृष्ण मुभिजको ब्यानरमा तयार भएको हो ।
 
निरक पौडेल निर्देशित फिल्ममा आर्यन र नम्रतासँगै गौरी मल्ल र बिजय लामा लिड रोलमा छन् ।
 
चकलेटी हिरोको उपमा पाएका आर्यन यो फिल्ममा बिल्कुलै फरक गेटअपमा प्रस्तुत छन् । दोहोरो भुमिका निभाएका आर्यनलाई इक बृद्ध विधार्थीको रुपमा समेत 'होमवर्क'मा भेट्न सकिन्छ ।
 
भिडियोः