
प्रतिच्छित फिल्म 'नाई नभन्नु ल ४'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच मिडियाकर्मी तथा फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स तथा रोदनका विभिन्न पक्षहरुलाई देखाईएको छ ।

नेपाली फिल्म क्षेत्रका विक्की नामले चिनिने प्राबिधिक राम बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । गएराती काठमाण्डौको प्रदर्शनी मार्ग स्थित बाल्मिकी क्याम्पस अगाडी विक्की मृत अवस्थामा फेला परेका हुन् ।

गायक, संगीतकार, गीतकारसहित फिल्मका अभिनेता समेत रहेका यश कुमार आफैले निर्माण गरेको फिल्म 'बाटो मुनिको फूल २'को गीत सार्वजनिक गरिएको छ । 'केही कदम...' बोलको गीतमा यशसँग अभिनेत्री अशिष्मा नकर्मीले आफ्नो प्रेम पोखेकी छिन् ।

झन्डै ५ बर्ष अगाडीसम्म नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारको रूपमा एकछत्र राज गरेर भोजपुरी फिल्ममा हानिएका अभिनेता बिराज भट्ट पुन: नेपाली फिल्ममा फर्केका छन् । भोजपुरी फिल्ममा अभिनय गर्न थालेपछि उनले नेपाली फिल्मलाई चटक्कै छाडेका थिए ।


छबिराज ओझाले रजतपटमा भित्र्याएकी 'लज्जा' डेब्यू अभिनेत्री शिल्पाले नर्बेमा बस्दै आएका एनआरएन बिनोद कार्कीसँग गोप्य ईन्गेजमेन्ट गरेको फिल्म सम्बन्धि एक टेलिभिजन कार्यक्रममा समाचार आएको छ ।

