Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15079 - 15084 of 24018
एजेन्सी, सानफ्रान्सिस्को, 2016-03-15, मंगलवार

अमेरिकाको प्रतिष्ठित क्युइन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ । स्क्रिनिङसहित तीन प्रतिस्पर्धी विधामा डाइङ क्यान्डल नोमिनेसनमा परेको हो ।

एजेन्सी, मुम्बई, 2016-03-15, मंगलवार

बलिउडकी उदयीमान स्टार आलिया भट्ट २३ बर्ष पुगेकी छिन् । महेश भट्ट फेमिलीमा १९९३ मा जन्मेकी आलियाले जन्मदिनको छेकोमा नयाँ कुरा बोलेकी छिन् । जुन कुरा अहिले बलिउड मिडियामा भाईरल बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-03-15, मंगलवार

'नाईं नभन्नु ल'लाई तेस्रो श्रृङ्खलासम्म हिट दिएका निर्देशक आचार्यलाई सञ्चारकर्मीले सोधे, 'तपाईंको फिल्मको हिरो को हो ?' निर्देशक आचार्यले केही नसोची हाँसिलो मुद्रामा जवाफ फर्काए, 'म नै हुँँ यो फिल्मको हिरो ।' उपस्थित अतिथी, फिल्म निर्माण टिम र सञ्चारकर्मीको तालीले हल गुञ्जायमान भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-14, सोमवार

बैशाख १० मा रिलिज मिति तय भएसँगै फिल्म 'हाउ फन्नी' टिमले अहिले प्रचारलाई तिब्रता दिने सुरमा छ । केहि हप्ता पहिले एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले राम्रो हाईप बनाउँदै जाँदा फिल्ममा समावेश गयाँ गीत सार्वजनिक भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2016-03-14, सोमवार

बलिउडका चर्चित गायक बादशाह (आदित्य प्रतिक सिंह) ले होलीको अबसरमा काठमाडौंमा आफ्नो प्रस्तुती दिने भएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा चैत्र ९ गतेको होली स्पेशल कार्यक्रममा बादशाहको कन्सर्ट पक्का भएको जानकारी गराईयो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-14, सोमवार

अभिनेता सौगात मल्ल पर्दामा भिन्न भिन्न चरित्र निर्वाहा गर्न अग्रसर छन् । धेरै फिल्ममा धेरै थरीका पात्रको भूमिकामा देखिएका सौगातलाई अब भने नयाँ निर्देशक श्रीराम दाहालले भिन्न अवतारमा देखाएका छन् ।

Results : 15079 - 15084 of 24018