Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15001 - 15006 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-01-25, सोमवार

यतिबेला नेपाली फिल्ममा कोही स्टार जन्मेका छन् भने ती हुन्, अनमोल केसी । अनमोलको लुक्स, उनको मेन्टेन, स्टारडम देखेर विभिन्न खालका चर्चा छन् । अनमोलको हातमा फिल्मको अफर यति धेरै छ कि, उनी आफै कुन गर्ने र कुन नगर्ने भन्ने दोधारमा देखिन्छन् ।

एजेन्सी, मुम्बई, 2016-01-25, सोमवार

समिक्षक र दर्शकको समेत राम्रो साथ पाएको बलिउड फिल्म ‘एयरलिफ्ट’ले कमाइमा पनि गतिलो फड्को मारेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मको विकेन्ड कलेक्शन ४४ करोड पुगेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-24, आईतवार

फिल्म ‘बागमती‘ असफल भएपछि केही निराश देखिएका अभिनेता राजेश हमाललाई त्यसको असफलताले खासै फरक पारेन । फेसबुकमा निर्देशकलाई गाली गर्नु बाहेक हमालले अन्य कुनै खालका गल्ती महसुश गरेनन् । फिल्ममा सधै एकै खालका भूमिका गरेका हमालले ढल्कदो उमेरमा आफ्नो स्टारडम जोगाउन सकेनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-24, आईतवार

नेपाली फिल्मी क्षेत्रका चर्चित ३ हस्ती डाक्टर बाबुराम भट्टराइको नयाँ शक्तिमा लागेका छन् । अभिनेत्री करिश्मा मानन्धर, अभिनेता सरोज खनाल र निर्माता अशोक शर्मा औपचारिक रुपमै बाबुरामको पार्टीसँग  जोडिएका हुन् ।

एजेन्सी, मुम्बई, 2016-01-24, आईतवार

कुनै जमानामा सलमानले नै कट्रिनालाई बलिउडको तौर तरिकासँग जानकार बनाएका थिए । बुम जस्ता झुर फिल्म खेलेकी उनलाई सलमानले नै आफ्नो ब्यानरको फिल्ममा लिएर स्थापित बनाएका थिए । तर बलिउडमा नम्बर वन हिरोइन बनेसँगै उनले सलमानको साथ छोडिन् र उतिबेलाका हिट हिरो रणवीर कपुरसँग अफेयर सुरु गरिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-24, आईतवार

हिरोको तुलनामा फिल्ममा हिरोइनको आयु कम हुन्छ । विवाह गरेपछि त लगभग करिअर सकिन्छ भने पनि हुन्छ तर अपवादमा केही हिरोइन विवाहका बावजुद पनि लामो समय नेपाली फिल्ममा सक्रिय रहे । पहिले करिष्मा मानन्धर र अहिले प्रियंकालाई यो श्रेणीमा राख्दा हुन्छ ।

Results : 15001 - 15006 of 23747
Most Visited News (monthly)