Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पाको ताला चाबी खोल्ने को ! (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/27
भदौ १७ मा रिलिज हुने फिल्म 'बृन्दावन'को गीत सार्वजनिक भएको छ । राजबहादुर साने निर्देशित फिल्ममा शिल्पा पोखरेल लिड रोलमा छिन् । त्यसो त एक हप्तामा शिल्पा अभिनित दुई फिल्मका गीत रिलिज भए । केहि दिन पहिले 'किस्मत २' को गीत पनि बाहिरिएको थियो । 
 
 
'ताला चाबि' बोलको गीतमा जुना प्रसाईं र कृष्ण काफ्लेको स्वर छ । संगीत दिपक शर्माले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको हो । 
 
शिल्पासँगै किशोर खतिवडा लिड अभिनयमा रहेको फिल्ममा बाँदरलाई पनि दर्शकले देख्न पाउनेछन् ।
Most Visited News (monthly)