Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुस्मिताको 'म त तिम्रै हुँ' नयाँ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/27
अनमोल कृयशनको व्यानरमा निर्माण भएको फिल्म 'म त तिम्रै हुँ' को नयाँ गीत रिलिज भएको छ । श्रीराम महतले निर्देशन गरेको फिल्मको सार्वजनिक गीत युवापुस्ता लक्षित छ ।
 
 
'फ्रि योरसेल्फ एभरीबडी' बोलको गीतमा संगीत हर्कुलस बस्नेतको छ भने स्वरमा हर्कुलसलाई अल्मोडा राना र सञ्जिमाले साथ दिएका छन् । 
 
आकाश श्रेष्ठ र ज्योतस्मा योगी लिड रोलमा रहेको फिल्मकी निर्मात्री अभिनेत्री सुस्मिता केसी हुन भने युवा स्टार अनमोल पनि निर्माण टिममा छन् । फिल्म साउन ७ मा रिलिज हुँदैछ ।
Most Visited News (monthly)