Most Recent News Headlines
Results : 14977 - 14982 of 24018

फिल्मीखबर, काठमाडौं, 2016-04-19, मंगलवार
दुर्गिस फिल्मस् को व्यानरले निर्माण गर्न लागेको हिट फिल्म 'सायद'को सिक्वेलमा 'ड्रिम्स' हिरोईन् साम्राज्ञलक्ष्मी शाहलाई लिड अभिनयमा लिन गरेको प्रयास अन्तत सफल भएन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-19, मंगलवार
निलु डोमा शेर्पाको डेब्यू निर्देशन रहेको फिल्म 'हाउ फन्नी' यो शुक्रबार रिलिज हुँदैछ । प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रचारलाई फिल्म युनिटले तिब्रता दिईरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-18, सोमवार
२०७२ सालमा करिब ५ बर्षपछिको सफल कमब्याकपछि अभिनेता निखिल उप्रेतीको २०७३ सालमा पनि कम्तिमा तीन फिल्म रिलिज हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-18, सोमवार
बरिष्ठता र फिल्म क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै लचचित्र विकास वोर्डको पहलमा नेपाल सरकारले १३ फिल्मकर्मीलाई 'चलचित्रकर्मी परिचयपत्र' प्रदान गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-17, आईतवार
तपाईंले फेसबुक चलाउनु हुन्छ ? अनि चलाउनुहुन्छ भने तपाईंले त्यहाँ गर्ने पोष्टमा जथाभावी कमेन्ट आयो भने कस्तो हुन्छ ? पक्कै रिस उठ्छ अनि तनाब हुन्छ, हो यस्तै भएको छ, अभिनेत्री प्रियंका कार्कीलाई ।

फिल्मीखबर, काठमाडौं, 2016-04-17, आईतवार
चलचित्र विकास वोर्डको पहलमा सरकारले वितरण गर्न लागेको सेलिब्रेटी कार्ड नबाँड्दै विवादमा परेको छ । माओवादी निकट तथा केहि स्वतन्त्र फिल्मकर्मीहरुले यो विषयलाई गलत भन्दै विरोध गरेका छन् ।
Most Visited News (monthly)

