Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14983 - 14988 of 24018
एजेन्सी, मुम्बई, 2016-04-17, आईतवार

बलिउड स्टार शाहरुख खान स्टारर फिल्म 'फ्यान'ले दर्शकले अनि वलिउड पण्डितहरुले सोचेअनुसारको ओपनिङ गर्न सकेन् । पहिलो दिन २५ करोडको आसपास विजनेस गर्ने अनुमान गरिएपनि फिल्मले १९ करोड २० लाख मात्र कलेक्सन गर्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-04-17, आईतवार

पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित तयार भएको फिल्म 'बुद्ध वर्न ईन नेपाल'को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-16, शनिवार

चलचित्र प्राविधिक संघ (नेफ्टा)को बैठकले संस्थाको हित विपरित काम गरेको भन्दै निर्वाचित सचिव शंकर पाण्डेलाई सचिव पदबाट निष्काशित गरेको छ ।  शनिबार बसेको बैठकले पाण्डेलाई संस्थाको साधारण सदस्य मात्र रहने गरी सचिव पदबाट निष्काशित गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-04-15, शुक्रवार

डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म 'दि विनर' को टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ५० सेकेण्ड लामो टिजरमा फिल्म भित्रका केहि प्लटहरुलाई देखाईएको छ ।

एजेन्सी, मुम्बई, 2016-04-15, शुक्रवार

सोहि समयमा कट्रिनाले रणविरलाई सम्बन्धमा दोश्रो अबसर दिन आग्रह गरेकी थिईन्, जुन कुरा रणविरले सिधा ईन्कार गरेको बताईन्छ । रणविरको जवाफपछि कट्रिना अक्कबक्क भएको बताईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-15, शुक्रवार

फिल्म 'गाँठो'को अफिसियल टिजर बाहिरिएको छ । भदौ २४ रिलिज यो फिल्मको सार्वजनिक टिजरमा डायलग समावेश छैन् । जहाँ संगीतलाई प्राथमिकता दिईएको छ भने कलाकारलाई पनि नजिकबाट चिनाईएको छैन् ।

Results : 14983 - 14988 of 24018