Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लौ हेर्नुस् शिल्पाको `एक्सन` रूप (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/07/09
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म 'वृन्दावन’मा मुख्य भुमिका निर्वाह गरेकी शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा देखिएकी छिन् । 
 
फिल्म 'वृन्दावन’ युनिटले शुक्रबार एक कार्यक्रम गरि जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रका अपाङगता भएका बालबालिका तथा महिलालाई भोजन गराउँदै आफ्नो फिल्मको गीत तथा प्रोमो देखाएको छ । सार्वजनिक प्रोमोमा शिल्पाको एक्सन अवतार देखिएको हो । 
 
शिल्पा पोख्रेलसँगै किशोर खतिवडा र दीपेन्द्र जीसीको मुख्य अभिनय रहेको 'वृन्दावन’लाई रुद्र खनालले निर्माण गरेका हुन् भने राजबहादुर सानेले निर्देशन गरेका गरेका छन् । यो फिल्म भदौ १७ गतेबाट नेपालभर प्रदर्शनको हुने बताईएको छ ।

Most Visited News (monthly)