मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ड्राइभर दाइ

फिल्मीखबर, काठमाडौं, 2016/07/17

गाडिमा काम गर्ने ड्राइभरको सङ्घर्षलाई कथावस्तु बनाएर तयार पारिएको चलचित्र 'ड्राइभर दाइ' को ट्रेलर तथा गित सार्वजनिक भएको छ । बि.एस. बलामिले निर्देशन गरेको फिल्ममा ड्राइभरको सङ्घर्ष सङ्गै उसको प्रेम र द्दन्द देखाइको निर्देशकले बताएका छ्न ।

 

उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । चलचित्र हेरिसकेपछी ड्राइभर शब्दको अर्थ बद्लिने निर्देशक बलामिले बताए। किशोर खतिवडा, सिमा केसि, प्रज्जवल गिरि, दिनेस शर्मा लगाएत कलाकार अभिनित फिल्म आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।