Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14851 - 14856 of 23747
एजेन्सी, मुम्बई, 2016-03-01, मंगलवार

बलिउड अभिनेता तथा हाँस्य कलाकार कपिल शर्माको नयाँ टेलिभिजन कार्यक्रम 'दि कपिल शर्मा शो' को प्रोमो रिलिज भएको  छ । ४५ सेकेण्ड लामो सार्वजनिक प्रोमोमा कपिलसँगै सुमोन चक्रवर्ती, कीकू शारदा, सुनिल ग्रोवर, चंदन प्रभाकर लगायत देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-01, मंगलवार

टलकजंग भर्सेज टुल्के' फिल्मबाट नेपाली फिल्मीपर्दामा छाएका खगेन्द्र लामिछानेले लगातार दुई पटक नेपाली दर्शकले खोजेको अभिनय पस्के । पहिलो फिल्मबाट 'टुल्के' नामको उपमाबाट चर्चामा आएका उनको अभिनय पछिल्लो रिलिज फिल्म 'पशुपतिप्रसाद'बाट पनि प्रमाणित भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-01, मंगलवार

अभिनेता र निर्माता हुँदै निर्देशनमा डेब्यु गरेका पुराना स्टार भुवन केसीले युवा स्टारको उपमा पाएका पुत्र अनमोल केसीको अभिनयलाई 'प्रफेक्ट' भनेका छन् । मिडियासँगको कुराकानीको क्रममा भुवनले फिल्मको स्कृप्ट हेरेर अनमोलले अभिनय गर्ने भन्दै सो अनुसार अहिलेसम्म गरेका सबै फिल्ममा अनमोलले 'प्रफेक्ट' अभिनय गरेको दाबी गरे । 

एजेन्सी, मुम्बई, 2016-03-01, मंगलवार

बहु प्रतिच्छित बलिउड फिल्म 'फ्यान'को ट्रेलर सार्वजनिक भएको छ । मनिष शर्मा निर्देधित फिल्मको ट्रेलरमा शाहरुख खान दोहोरो भुमिकामा देखिएका छन् । बलिउडका बादशाह भनेर चिनिने शाहरुखको यो फिल्मलाई लिएर दर्शक तथा फ्यानहरु उत्साहित हुँदै गर्दा निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । 

फिल्मीखबर, चितवन, 2016-02-29, सोमवार

२०५४ साल बैशाख २३ गते बाट संचालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको सल्लाह सुझावलाई ध्यानमा राख्दै हल पुननिर्माण गरेको छ ।  

रेम बिक, पोखरा, 2016-02-29, सोमवार

शनिबार पोखराको ग्राण्ड होटलको अडिटोरियममा खचाखच फिल्मकर्मीमाझ गुरुङ फिल्म उद्योगको २ दशक लामो यात्रामा पहिलोपटक गुरुङ फिल्म अवार्ड सम्पन्न भएको छ । ग्ल्यामर वेभसाईट ‘जक्शन डटकम’को आयोजनामा अवार्ड कार्यक्रम भएको हो । 

Results : 14851 - 14856 of 23747
Most Visited News (monthly)