Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14803 - 14808 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-03-17, बिहिवार

फिल्मीखबर साप्ताहिक पत्रिकाले आफ्नो बार्षिकोत्सवको अबसरमा प्रदान गर्दै आएको फिल्म क्षेत्रको बर्ष व्याक्ति पुरस्कार यस बर्ष पुरुष तर्फ फिल्म निर्देशक नारायण रायमाझी र महिला तर्फ दीपाश्री निरौला घोषित भएका छन ।

फिल्मीखबर, काठमाडौं, 2016-03-16, बुधवार

एक्शन लभस्टोरी फिल्म लक्ष्य शुक्रबार ५ चैत्रबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्ममा लिड अभिनयमा सविन श्रेष्ठ, अनु शाह र सारिका केसी लिड रोलमा छन् ।

एजेन्सी, मुम्बई, 2016-03-16, बुधवार

बलिउडको हिट सिरिज 'आशिकी' को तेश्रो सिक्वेलमा कलाकार तय भएका छन् । जानकारीमा आएअनुसार 'आशिकी ३' को लागी बलिउडका पछिल्लो पुस्ताका चर्चित कलाकार आलिया भट्ट र सिद्धार्थ मलहोत्रा लि अभिनयमा रहने पक्का भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-16, बुधवार

'नाई नभन्नु ल' निर्देशक विकास आचार्य एक सफल निर्देशकको रुपमा चिनिन्छन्। 'नाई नभन्नु ल' सिरिजबाट नै उनले एक प्रकारको सफलता हात पारे, सिक्वेलको रुपमा चौथोसम्म पुगे । तर यो सफलता हात पार्दैगर्दा उनले चाहेका कतिपय चाहनाहरु भने पुरा नभएको सुनाउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-15, मंगलवार

फिल्म '६क्का पञ्जा'बाट निर्देशनमा डेब्यू गर्न लागेकी अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाले कलाकारहरुलाई फिल्मको लागी 'वर्कआउट' गर्न निर्देशन दिएकी छिन् । चैत्र ८ बाट फ्लोरमा जाने भनिएको यो फिल्मको लागी लिएर दिपाश्रीले लिड अभिनेता दिपकराज गिरी र अभिनेत्री प्रियंका कार्कीलाई तौल घटाउन तथा बढाउन निर्देशन दिएकी छिन् ।

एजेन्सी, सानफ्रान्सिस्को, 2016-03-15, मंगलवार

अमेरिकाको प्रतिष्ठित क्युइन्स वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ । स्क्रिनिङसहित तीन प्रतिस्पर्धी विधामा डाइङ क्यान्डल नोमिनेसनमा परेको हो ।

Results : 14803 - 14808 of 23747
Most Visited News (monthly)