Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14797 - 14802 of 24018
फिल्मीखबर, काठमाण्डौ, 2016-06-12, आईतवार

लगातार चार वटा हिट फिल्म दिसकेका अभिनेता अनमोल केसीले एउटा फिल्ममा अभिनय गरे वापत २० लाख पारिश्रमिक पाउने भएका छन्। निर्माता सुवास गिरीको ब्यानरमा बन्न लागेको "कृ" नामक फिल्ममा अनमोललाई २० लाख पारिश्रमिक दिएर अनुबन्धित गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-06-12, आईतवार

अनमोल केसी, नामै काफी छ । यी युवा स्टार लगातार चार हिट फिल्म दिने लाईनमा उभिएका छन । तीन फिल्म हिट दिईसकेका अनमोलको पछिल्लो फिल्म 'गाजलु'को सुरुवाती विजनेसले यस्तै संकेत गर्छ  ।

फिल्मीखबर, काठमाडौं, 2016-06-12, आईतवार

पलायनको हल्ला चलेपछि अभिनेत्री ऋचासिंह ठकुरी पुनः फिल्म क्षेत्रमा आएकी छिन् । अभिनेत्रीसँगै निर्माता बनेर । उनको लगानीमा अहिले 'सुपर गोर्खे' नामको फिल्म बनिरहेको बताइएको छ ।

बैकुण्ठ पराजुली, काठमाडौं, 2016-06-11, शनिवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म गाजुलले पहिलो दिन नै हाउसफूल ओपनिङ गरेको थियो । दोश्रो दिन शनिबार पनि त्यो क्रमले निरन्तरता पाएको छ । फिल्म देशैभर हाउसफुल भएको रिपोर्ट फिल्मीखबरलाई प्राप्त छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-06-11, शनिवार

लगातार तीन वटा हिट फिल्म दिएका अभिनेता अनमोल केसीले आफूले फिल्मको लागी २५ लाख लिने अडान नकसेको तर २५ लाख पारिश्रमिक दिनको लागी अफर आएको बताएका छन् । आफूले अभिनय गरेको पछिल्लो फिल्म 'गाजलु'को प्रिमियरमा अनमोलले पारिश्रमिकको बारेमा यस्तो प्रतिकृया दिएका हुन् ।  

फिल्मीखबर, काठमाडौं, 2016-06-10, शुक्रवार
स्वघोषित पोर्नस्टारको दर्जा पाएकी अर्चना पनेरु अभिनयमा रहेको फिल्म 'जिस्म'को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक राजु गिरीले भल्गर दृश्य तथा तथा सोहि प्रकारका सार्वजनिक भिडियोहरुका कारण चर्चामा आएकी अर्चनालाई पहिलो पटक फिल्माम ल्याएका थिए । 
Results : 14797 - 14802 of 24018