Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14815 - 14820 of 23747
फिल्मीखबर, काठमाण्डौ, 2016-03-14, सोमवार

नेपाली फिल्म क्षेत्रका विक्की नामले चिनिने प्राबिधिक राम बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । गएराती काठमाण्डौको प्रदर्शनी मार्ग स्थित बाल्मिकी क्याम्पस अगाडी विक्की मृत अवस्थामा फेला परेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-03-14, सोमवार

गायक, संगीतकार, गीतकारसहित फिल्मका अभिनेता समेत रहेका यश कुमार आफैले निर्माण गरेको फिल्म 'बाटो मुनिको फूल २'को गीत सार्वजनिक गरिएको छ । 'केही कदम...' बोलको गीतमा यशसँग अभिनेत्री अशिष्मा नकर्मीले आफ्नो प्रेम पोखेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2016-03-13, आईतवार

झन्डै ५ बर्ष अगाडीसम्म नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारको रूपमा एकछत्र राज गरेर भोजपुरी फिल्ममा हानिएका अभिनेता बिराज भट्ट पुन: नेपाली फिल्ममा फर्केका छन् । भोजपुरी फिल्ममा अभिनय गर्न थालेपछि उनले नेपाली फिल्मलाई चटक्कै छाडेका थिए । 

फिल्मीखबर, काठमाडौं, 2016-03-13, आईतवार
झन्डै ५ बर्षको अन्तरालमा पुराना अभिनेता बिराज भट्ट नेपाली फिल्ममा देखिने पक्का भएको छ । आईतबार औपचारिक रुपमा निर्माण घोणा गरिएको फिल्म 'पर्शुराम'मा बिराज लिड रोलमा रहने पक्का भएको हो । यो फिल्मलाई निर्माण तथा निर्देशन रोज राणाको रहनेछ । 
फिल्मीखबर, काठमाडौं, 2016-03-13, आईतवार

छबिराज ओझाले रजतपटमा भित्र्याएकी 'लज्जा' डेब्यू अभिनेत्री शिल्पाले नर्बेमा बस्दै आएका एनआरएन बिनोद कार्कीसँग गोप्य ईन्गेजमेन्ट गरेको फिल्म सम्बन्धि एक टेलिभिजन कार्यक्रममा समाचार आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-03-13, आईतवार

गत हप्ता प्रदर्शनमा आएको फिल्म 'ड्रिम्स'ले पहिलो हप्तामा ६ करोड ग्रस कलेक्शन गरेको निर्माण टिमले बताएको छ । वितरक गोविन्द शाहीका अनुसार फिल्मले देशभरका ७० बढि पर्दाबाट यो आम्दानी गरेको हो । 

Results : 14815 - 14820 of 23747
Most Visited News (monthly)