मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हाम्रो लभ चकाचक नै छ` : निश्चल/स्वस्तिमा (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/22
निश्चल बस्नेत र स्वस्तिमा खड्का पछिल्लो समयको लोकप्रिय जोडी हो । सोसियल मिडियामा समेत निकै चर्चित बनेको यो जोडीका शुभचिन्तक पनि उत्तिकै छन् । 
 
`लुट`, `टलक जङ भर्सेस टुल्के` निर्देशन गरेर निकै सफल बनेका निश्चल यतिबेला `लुट २`को निर्देशनमा व्यस्त छन् भने 'होस्टल रिटर्न्स' फिल्ममार्फत फिल्म नगरीमा प्रवेस गरेकी स्वस्तिमा 'लभ लभ लभ' फिल्मको सुटिङ तयारीमा छिन् ।
 
सोसल मिडियामा समेत निकै लोकप्रिय यो जोडीसँग फिल्मीखबरले केहि रमाईला प्रसंग उठाउदै कुराकानी जोडेको थियो । जहाँँ यि दुईले खुलेर आफ्ना प्रेमका कुरा पोखे । 
 
स्वस्तिमा र निश्चलको प्रेमिल गाफगाफ हेर्नुहोस् ।