मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कबड्डीकी मैयाँको झूम्की लिएर हल छिरे दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2016/09/23
 
यो शुक्रबारबाट फिल्म 'झुम्की' प्रदर्शनमा आएको छ । 'छक्का पञ्जा'को होल्ड ओभर धेरै ठाउँमा कायमै रहँदा अपिल विष्ट निर्देशित फिल्म 'झुम्की' प्रदर्शनमा आएको हो । 
 
सोलो रिलिजको अबसर पाएको फिल्म मल्टिप्लेक्स तथा सिंगल थियटरमा एकसाथ प्रदर्शनमा आएको छ ।
 
दयाहाङ राई, रिष्मा गुरुङ, मलिना जोशी, मनोज आरसी, भोला सापकोटा, बिजय बराल लगायत अभिनयमा रहेको फिल्मले तराईको थारु समुदायको कथा बोल्छ ।
 
यसअघि बिहिबार साँझ राजधानीमा आयोजित प्रिमियरमा फिल्मले सुखद प्रतिक्रिया पाएको थियो ।
 
गोविन्द शाहीले वितरणको जिम्मा लिएको फिल्मलाई दर्शकले साथ दिने अपेक्षामा निर्माण युनिट छ ।