Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानलाई साथ दिन कृति तयार

एजेन्सी, मुम्बई, 2016/10/04
पछिल्लो समय राजनीतिक तथा सिमागत द्वन्द्वले चुलिएको भारत पाकिस्तान विवादले वलिउडमा पनि तहल्का मच्चाईरहेको छ । पाकिस्तानी तथा पाकिस्तानी मुलका वलिउड कलाकारलाई समेत भारत छाड्न दिईएको दबाबले वलिउडमा हंगामा मच्चिरहेको छ । 
 
 
यो बीचमा सुपरस्टार सलमान खानले केहि दिन पहिले स्टेटमेन्ट दिँदै पाकिस्तानी कलाकारको पक्षमा बोलेका थिए भने उनिहरुलाई भारतबाट निकाल्न नहुने बोलेका थिए । सलमानले कलाकारितामा  राजनीति मिसाउन नहुने भन्दै त्यो प्रकारको निर्णयको पक्षमा आफु नरहेको बोलेका थिए । 
 
सलमानको यो अभिव्यक्तीलाई लिएर वलिउड कलाकारमा समर्थन र विरोधको आवाजहरु बाहिर आईरहँदा अभिनेत्री कृति सनोन सलमानको पक्षमा उभिएकी छिन् । पछिल्लो पटक सार्वजनिक भिडियो सामग्रीमा कृतिले सलमानको पक्षमा आफु रहेको बोलेकी हुन् ।
 
थप जानकारीको लागी तलको भिडियो हेर्नुहोसः
 
Most Visited News (monthly)