मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रोमियो'को बोल्ड क्यारेक्टरले कमब्याकमा तान्यो : मेलिना (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/10/25
अभिनेत्री मेलिना मानन्धर कुनै समयकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । 'प्रियसी' फिल्म मार्फत नेपाली जतपटमा डेव्यु गरेकी मेलिनाले दर्जनौं टेलिफिल्म र नेवारी फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । तर पछिल्लो समय फिल्मबाट केहि टाढा देखिएकी मेलिना पुनः रोमियो नामक फिल्मबाट पुनरागमन गर्दैछिन् ।
 
 
परिवार सम्हाल्न व्यस्त रहेको बोलेकी मेलिनासँग एक जम्काभेटमा फिल्मिखबरले रमाईलो कुराकानी जोडेको छ । निकै बर्ष पछी कमब्याक गर्न  लागेकी मेलिनाले आफुले केहि पहिलेदेखि नै फिल्ममा आउने प्रयास गरेको भए पनि आफुले बोल्ड क्यारेक्टर नपाएकाले फिल्म क्षेत्रमा  नआएको दाबि गरिन् । 
 
तर 'रोमियो' मा आफुले खोजेको जस्तो बोल्ड क्यारेक्टर पाएकाले यो फिल्मबाट कमब्याकको लागी तयार भएको उनले बताईन् । मेलिनासँग फिल्मिखबरले जोडेको रमाईलो कुराकानी भिडियोमा प्रस्तुत छ ।