मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

किन आइन वलिउड हिरोईन नेहा गुपचुप काठमाडौं ?

फिल्मीखबर, काठमाडौं, 2016/10/24
वलिउड अभिनेत्री नेहा धुपिया काठमाडौं आएर सोमबार नै भारत फर्केकी छिन् । मिडियामा नछाई गुपचुप किन आईन र फर्किन र नेहा ?
 
 
जानकारीमा आए अनुसार अनि प्राप्त तश्विर अनुसार स्पोर्टस् ब्राण्ड पुमाको आउटलेट शुभारम्भ गर्न नेहा नेपाल आएकी थिईन् । राजधानीको दरबारमार्गमा खुलेको पुमाको आउटलेटको सुभारम्भ गर्दै नेहाले नेपाल देशको बारेमा अनि नेपालीको बारेमा पनि खुलेर बोलिन् । 
 
'नेपाल मलाई विदेशजस्तो नै लाग्दैन, आफ्नै देश सम्झिन्छु उनले भनेकी छिन्, 'नेपाली हावापानी र संस्कृतिले निकै आकर्षित पार्छ ।' २००२ की मिस ईण्डिया नेहाले नेपाली माटो निकै मन पर्ने समेत बोलिन् । 
 
नेहाले सुभारम्भ गरेको पुमा ब्राण्ड विश्वप्रसिद्ध स्पोर्ट्स ब्राण्ड हो । पुमाले फुटबल, दौड, गल्फ जस्ता विश्वप्रसिद्ध खेल सम्बन्धि सामग्री उत्पादन तथा विक्री गर्दै आएको छ ।