अभिनेता रमेश उप्रेतीको निर्माणमा बन्दै गरेको फिल्म 'ऐश्वर्य'बाट नेपाली रजतपटले एक नयाँ अनुहार हिरोईनको रुपमा पाउँदैछ । डेब्यू गर्दैछिन् दीपिका प्रसाईं ।
उच्च कद तथा सुन्दर जीउडालकी यी सुन्दरीलाई अहिले युवा निर्देशक दिवाकर भट्टराईले एक्शन कट गर्दैछन् । मैतीदेवीमा फिल्मको छायाँकनको दौरान फिल्मीखबरको क्यामेरामा कैद भएकी उनै दीपिकाको हेर्नुहोस केहि तश्विरः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

