यस्तो लाग्छ अभिनेत्री श्वेता खड्का स्वर्गिय पति श्रीकृष्ण श्रेष्ठको यादका खोपीबाट बाहिर निस्कने तरखर गर्दैछिन् । सामाजिक सन्जालमा देखिएको उनको सक्रियता र सार्वजनिक ठाउँमा देखिन थालेको बाक्लो उपस्थितिले यही संकेत गर्छ ।
एक भिडियो रिपोर्ट -