Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रामबाबु गुरूङले गर्लान् त ह्याट्रिक ?

फिल्मीखबर, काठमाण्डौ, 2016/11/22

आउँदो शुक्रबार रिलिज हुने फिल्म 'पुरानो डुंगा' सफल भएका निर्देशक रामबाबु गुरूङको ह्याट्रिक हुनेछ । उनले यसअघि 'कबड्डी' र 'कबड्डी कबड्डी' फिल्मको निर्देशन गरेका थिए जुन सफल भएको थियो ।

एक भिडियो सामाग्री -

Most Visited News (monthly)