मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलर भ्युअर्समा किर्तिमान राखेको 'बेफिक्रे'को नयाँ गीत आउट (भिडियो)

एजेन्सी, मुम्बई, 2016/11/24
वलिउडमा स्टार अभिनेता रणविर सिंह स्टारर 'बेफिक्रे' फिल्मको एक महिना पहिले रिलिज ट्रेलर एकाएक यस्तो भआईरल बन्यो कि रिलिजको केहि दिनै करोडौंले युट्युवमा हेरे । मन पराए अनि प्रतिक्रिया जनाउँदै अवेटेड फिल्म लेखे । 
 
 
अर्को महिना अर्थात डिसेम्बर ९ मा रिलिज हुने युवा लक्षित अनि प्रतिच्छित बनिसकेको उक्त फिल्मको नयाँ गीत बुधबार रिलिज भएको छ । गीत अहिलेसम्म १५ लाख बराबरले हेरिसकेका छन् । 
 
रोमान्टिम जनराको उक्त गीतमा रणविरले अभिनेत्री भानी कपुरसँग कम्मर मर्काएका छन् । 'खुल्के डुल्के' बोलको गीतमा विशाल र शेखरको संगीत छ ।