मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबार भन्दा शनिबार बढि, थाहा पाउनुहोस रणविरको 'बेफिक्रे' विजनेस

एजेन्सी, मुम्बई, 2016/12/11
शु्क्रबार बाट प्रदर्शनमा आएको वलिउड फिल्म 'बेफिक्रे'ले उत्कृष्ट ओपनिङ गरेको छ । बाजिराव ब्वाई रणविर सिंह स्टारर फिल्मले ओपनिङ डे १० करोड ३६ लाखको विजनेस गर्यो भने दोश्रो दिन थप १ करोड बढि विजनेस गरेको छ । 
 
 
वलिउड विजनेस एनालाईसिस तरण आदर्शका अनुसार फिल्मको दोश्रो दिन (शनिबार) को विजनेस ११ करोड ६० लाख छ । पहिलो दिन भन्दा दोस्रो दिनको विजनेस १ करोड २४ लाखले बढि छ । 
 
युवापुस्ताले फिल्म मन पराएका छन् । रणविर र वाणी कपुर लिड अभिनयमा रहेको फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् । फिल्म २१ सय पर्दामा एकसाथ लागिरहेको छ । शनिबार भारतमा विदा पर्दै गर्दा विजनेस थप बढ्ने अनुमान वलिउड पण्डितहरुको छ ।