मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अनमोल र सृष्टिको 'गाजलु' ईन्टरनेट रिलिज (फिल्मसहित)

फिल्मीखबर, काठमाडौं, 2016/12/16
युवा स्टार अनमोल केसी तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु' ईन्टरनेटमा रिलिज भएको छ ।  बर्ष २०७३ को नाफा कमाउने पहिलो फिल्म गत जेठ २८ मा सार्वजनिक प्रदर्शनमा आएको थियो । 
 
डिजिटल कम्पनि ओएसआरले 'गाजलु'लाई ईन्टरनेटमा रिलिज गरेको हो । यो फिल्मबाट नेाली रजतपटमा डेब्यू गरेकी सृष्टिले अभिनयमा वाहि-वाही पाएकी थिईन् ।  
 
रोहित अधिकारी फिल्मस् को व्यानरमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्म निर्देशन कक्षा लिईरहेका रोहितले निर्देशन छाडेर सुरुवातमा नै 'गाजलु'बाट निर्माणमा हात हालेका थिए ।
 
हेमराज बिसी निर्देशित फिल्ममा अनमोल र सृष्टिसँगै सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान लिड अभिनयमा छन् । फिल्मले नेपालसँग विदेशका विभिन्न शहरमा प्रदर्शन हुँदा फिल्मले राम्रै प्रसंसा भेटेको थियो । 
 
हेर्नुहोस पुरा फिल्मः