Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिजर ट्रेलरमा यस्तो छ आमिर खानको 'सेक्रेट सुपरस्टार' (भिडियो)

एजेन्सी, मुम्बई, 2016/12/18

गत महिनाजस्तो रिलिज फिल्म 'दंगल' अहिले चर्चाको शिखरमा छ । यहि डिसेम्बर २१ मा रिलिज हुने वलिउड सुपरस्टार आमिर खानको उक्त फिल्मको चर्चा चुलिँदै गर्दा आमिरको 'नेक्स्ट रिलिज' 'सेक्रेट सुपरस्टार'को टिजर ट्रेलर सार्वजनिक भएको छ ।


युट्युवमा सार्वजनिक टिजरले सांतितिक सुरस्टार बन्न एक युवतीमा रहने ईच्छा र सपना पुरा गर्न अघि बढ्दा आउने वाधा व्यवधानको कथा पेश गर्छ ।

१ मिनेट २६ सेकेण्ड लामो फिल्मका निर्माता आमिर नै हुन् । फिल्ममा उनको भुमिका भने छोटो (केमियो) मात्र रहेको बताईन्छ । अर्को बर्षको अगष्टमा रिलिज हुने फिल्मका अद्वेत चन्दन निर्देशक छन् ।

Most Visited News (monthly)