मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डल्लीको जवानीको मोल तोक्ने को, रेखा कि सन्नी ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/18

'मेरो जवानीको मोल तोक्ने को होला...?' भर्खरै मात्र युट्युवमा रिलिज एक आईटम गीतको बोल हो यो । 'डायरी' फिल्मको उक्त गीतमा अभिनेत्री छुल्ठिम गुरुङ उर्फ डल्लीले कम्मर मर्काएकी छिन् ।


चैत्र ११ मा रिलिज तोकिएको फिल्मको सार्वजनिक गीतमा छुल्ठिमसँगै रेखा थापा अनि डेब्यू अभिनेता सन्नी सिंह दर्जन बराबर कोरससँग फिचरिङमा छन् । फिल्ममा रेखा डल्ली र सन्नीको अपोजिटमा भिलेन अबतारमा छिन् ।

गीतमा कोरियोग्राफी गम्भिर बिष्टको छ । छेतेन गुरुङको कथामा तयार फिल्मका निर्देशक अनिल योञ्जन हुन् । केहि हप्ता पहिले रिलिज टिजरले राम्रो तारिफ पाइसकेको छ ।