मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लभ साशा' नयाँ गीतमा केकी र कर्माको प्रेमकथा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/09
यहि पौष २८ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'लभ साशा'को नयाँ गीत रिलिज गरिएको छ । मेलोडियस लाग्ने गीतमा लिड कलाकार केकी अधिकारी र कर्मा शाक्य फिचरिङमा छन् । 
 
 
सुमधुर संगीत अनि स्वरले सजिएको गीत युवापुस्ता त्यो पनि प्रेम रुचाउनेहरुको लागी आकर्षण बन्नसक्छ । फिल्ममा स्वर आसिफ शाह र श्रेया सोताङको छ । संगीत एरेञ्ज शैलेश श्रेष्ठले गरेका छन् ।
 
प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मका निर्माता माधव वाग्ले हुन् । फिल्ममा प्रस्तुत गीतका गायक समेत रहेका आसिफ पनि लिड अभिनयमा छन् । पर्यटकिय नगरी पोखरा आसपास खिचिएको फिल्मले माया प्रेमको कथा पेस गर्छ ।