Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ दिवंगत यमवुद्धको याद दिने 'लुट २' र्‍याप गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/27
चर्चित र्‍याप गायक यमबुद्धको आत्महत्याको खबर अहिले धेरै नेपालीहरुको मानसपटलमा ताजै छ । दुइ हप्ता पहिले मात्रै दिवंगत भएका यमबुद्धलाइ अहिले उनका फ्यान अनि शुभचिन्तकहरुले अनेकन तर- तरिकाबाट स्मरण गरिरहेका छन् ।यो बीचमा बर्ष २०७३ को प्रतिच्छित फिल्म 'लुट २' को नयाँ गीत बाहिरिँदै गर्दा सुन्ने अनि हेर्नेहरुको लागी पुनः एक पटक यमबुद्धको याद आउनसक्छ । 
 
 
सार्वजनिक 'घ्याम्पे' बोलको गीतलाइ केहि आधुनिक त केहि र्‍याप शैलीमा प्रस्तुत गरिएको छ । जहाँ र्‍यापर यमबुद्धदेखि लाहुरेसम्मको सम्झना झल्काइएको छ । 'हाकु काले' उर्फ सौगात मल्ललाइ हाकुदाइ भन्छन् भन्ने पञ्च'मा यमबुद्धको नाम उल्लेख हुन्छ । 
 
सार्वजनिक गीतमा स्वर हर्कुलस बस्नेत र निश्चल बस्नेतको छ संगीत पनि  हर्कुलसको नै हो । निश्चल बस्नेत निर्देशित फिल्मका सौगातसँगै दयाहाङ राइ। विपिन कार्की, कर्मा, ऋचा शर्मा, सृजना सुब्बा लगायत फिचरिङमा छन् ।
Most Visited News (monthly)