मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिवारले नदिएपछि दयाहाङले भगाए केकीलाई (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/06

समिक्षक, पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशन रहेको फिल्म 'घामपानी' को पहिलो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक लोक आधुनिक जनराको गीतले फिल्मको थिम बोल्छ ।

 


अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा फरक फरक जातिय समुदायका दयाहाङ र केकीको प्रेम छताछुल्ल छ । जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ । 'पन्छी' बोलको उक्त गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ । कोरियोग्राफी केकीले नै गरेकी छिन् ।

यसैबीच फिल्म बैशाखको अन्तिम साता प्रदर्शनमा आउने चर्चाका बीच अब बैशाख १ मा नै प्रदर्शन हुने पक्का भएको छ । सार्वजनिक गीतमा निर्माण टिमले 'घामपानी' प्रदर्शन मिति नयाँ वर्ष २०७४ को पहिलो दिनलाइ नै जोडेको छ ।