Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14263 - 14268 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-23, मंगलवार
अभिनेत्री निशा अधिकारी र अभिनेता गौरव पहारीले जोडी बाध्ने पक्का भएको छ । 'रोल्पा रोग' निर्देशक दिपक ओलीको नयाँ प्रोजेक्ट 'कुम्भकरण'मा यो जोडी अनस्कृन रोमान्समा देखिने भएको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-08-23, मंगलवार
विकासराज आचार्यको निर्माण निर्देशनमा बन्ने भनिएको कृति 'समर लभ' प्रोजेक्ट यो बर्षको लागी रोकिएको छ । निर्देशक आचार्यले हिरोईण नभेटिएकोले बर्ष २०७३ को लागी उक्त प्रोजेक्टलाई थाती राख्दै नयाँ प्रोजेक्टमा जुट्न लागेको खुलाएका छन् । 
फिल्मीखबर, काठमाण्डौ, 2016-08-22, सोमवार

निश्चल बस्नेत र स्वास्तिमा खड्का पछिल्लो समयको लोकप्रिय जोडी हो । सोसियल मिडियामा समेत निकै चर्चित बनेको यो जोडीका शुभचिन्तक पनि उत्तिकै छन् । 

फिल्मीखबर, काठमाडौं, 2016-08-22, सोमवार
नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रसँग जोडिएका व्याक्तित्वहरुको आकर्षण बढ्दो छ । सैक्षिक क्षेत्रसँग जोडिएका तथा अन्य विभिन्न उच्चतम क्षेत्रसँग जोडिएका विभिन्न व्याक्तिहु पनि पछिल्लो समय नेपाली फिल्म क्षेत्रसँग नजिकिँदै गरेको कुरा नकार्न सकिन्न । 
फिल्मीखबर, काठमाण्डौ, 2016-08-22, सोमवार

आफ्नो प्रेम सम्वन्धको बारेमा खुलेर कुराकानी गर्न रुचाउने यो जोडीले फिल्ममा जस्तै रियल लाईफमा पनि गल्ती निकै हुने बताउँदै सम्वन्ध सुमधुर बनाउन सकारात्मक गल्तिहरु हुनुपर्ने धारणा राख्छन् । के कस्तो गल्ती गरेका छन् त आयुष्मान र परमिताले ? भिडियोमा हेर्नुस् यि दुईसँगको रमाईलो वार्तालाप ।  

एजेन्सी, मुम्बई, 2016-08-22, सोमवार
 वलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'रुस्तम'ले १ सय करोडको विजनेस आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको नवौं दिनमा १ सय करोडको विजनेस पुरा गर्यो । 
Results : 14263 - 14268 of 23748
Most Visited News (monthly)