Most Recent News Headlines
Results : 14251 - 14256 of 23748

एजेन्सी, मुम्बई, 2016-08-26, शुक्रवार
वलिउड सुपरस्टार आमिर खान एक फिल्ममा अर्का अभिनेता रणविर कपुरको पिताको भुमिकामा देखिने भएका छन् । स्टार अभिनेता सञ्जयदत्तको बायोपिक फिल्ममा आमिर पिताको भुमिकामा देखिने बताईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-26, शुक्रवार
महानायक राजेश हमालले करियरमै पहिलो पटक भिन्न गेटअपसहित महिला अबतारमा अभिनय गरेको फिल्म 'शकुन्तला' दर्शकमाझ आएको छ । विदाको दिन पर्दा मोफसलमा बिहिबार नै प्रदर्शनमा आएको फिल्म शुक्रबारबाट राजधानीका हलमा छिरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-08-26, शुक्रवार
चलचित्र निर्माता संघको १४ औं साधारणसभाको मिति तय भएको छ । बिहिबार सार्वजनिक गरिएको महासचिव केशव भट्टराई द्वारा जारी गरिएको विज्ञप्तीमा आउँदो मंसिर ४ गतेलाई साभारण सभा तथा कार्यसमिति निर्वाचनको मिति भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-25, बिहिवार
फिल्म 'जात्रा'को टिजर सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक फिल्मको पहिलो चल दृश्य सामग्रीमा पैसाको कारण उत्पन्न हुने सुख र पीडाको कुरालाई प्राथमिकताका साथ उठाईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-25, बिहिवार
अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्दै गरेको फिल्म 'ए मेरो हजुर' मा यसअघि नै अनुबन्ध भईसकेकी 'ड्रिम्स' गर्ल साम्राज्ञलक्ष्मी शाहसँग अनस्कृन रोमान्समा २२ बर्षे ठिटो सलिन मान देखिने खुलेको छ । बुधबारबाट फ्लोरमा गएको भनिए पनि झरनाले हालसम्म लिड अभिनेता सार्वजनिक गरेकी थिईनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-25, बिहिवार
गत बर्ष रिलिज फिल्म 'वडा नम्बर ६' को गीत 'सुर्के थैली'ले युट्युवमा सम्भवतः नेपालमा सर्वाधिक हेरिएको गीतको किर्तिमान राखेको छ । बिहिबार विहानसम्म उक्त गीतले १ करोड भ्युअर्स पार गरेको छ ।
Most Visited News (monthly)

