Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14269 - 14274 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-22, सोमवार
पछिल्लो हिट फिल्म 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म 'लभ लभ लभ' घोषणा गरियो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-22, सोमवार
हरेक बर्ष दर्जन बढि फिल्म अवार्ड हुँदै आएको नेपाली फिल्म उद्योगमा अर्को एक अवार्ड थपिएको छ । निर्माता निर्देशक दिनेश डिसीले आईतबार आयोजित एक कार्यक्रमका बीच 'एलजी फिल्म अवार्ड' घोषणा गरे । 
फिल्मीखबर, काठमाडौं, 2016-08-22, सोमवार
ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले शनिबार ललितपुरमा तीज कार्यक्रमको आयोजन गरेको छ । उक्त संस्थाले प्रत्येक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गर्दै आएको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2016-08-21, आईतवार

फिल्ममा नम्रताले आफू सेक्सी र बोल्ड भूमिकामा देखिने बताईन् । फिल्मीखबरसँगको कुराकानीमा उनले भनिन् 'राजेश हमाललाई जसरी शकुन्तलामा मैले सेक्सी बनाए अब फिल्ममा म आँफै बोल्ड एन सेक्सी भएर आउँदै छु । 

फिल्मीखबर, काठमाडौं, 2016-08-21, आईतवार
अल्डरसटको विशेष प्रिमियरपछि यही अगष्ट २६, २७ र २८ मा युकेका १० वटा सिने वर्ल्ड हलमा ‘गाजलु’ देखाउने योजना छ । चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोस्रो ठूलो सिनेमा अपरेटर मानिन्छ जसका ९ सहरमा २ हजार सिनेमा हल छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-08-21, आईतवार
सुपरस्टारको दर्जा पाएकी अभिनेत्री रेखा थापाको आज जन्मदिन । आईतबारबाट ३१ बर्ष पुरा भएर ३२ लागेको बताउने रेखाले धार्मिक स्थल सालिनदीमा पुगेर जन्मदिन मनाइकी छिन् ।
Results : 14269 - 14274 of 23748
Most Visited News (monthly)