Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14245 - 14250 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-08-28, आईतवार
नेपाली वक्सअफिसमा सुखद विजनेसलाई निन्तरता दिईरहेको मिलन चाम्स निर्देशित फिल्म 'वीर विक्रम'को अष्ट्रेलिया रिलिजमा अभिनेता दायाहाङ राई अष्ट्रेलिया जाने भएका छन् । दया त्यहाँ हुने विभिन्न शो मा सहभागी हुनेछन् ।
एजेन्सी, मुम्बई, 2016-08-28, आईतवार
बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'रुस्तम'ले वर्ल्डवाईड वक्सअफिसमा २ सय करोड ग्रस विजनेस पार गरेको छ । फिल्मले प्रदर्शनको १६ औं दिनमा २ सय करोडको विजनेस आँकडा पार गरेको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-28, आईतवार
समिर बलामी निर्देशित फिल्म  'द फेमस'को गाजुल ती आँखा बोलको एक भिडीयो गीत र फस्टलुक सार्वजनिक गरिएको छ । सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो फिल्म दाबी गरिएको 'द फेमस'  संचारकर्मी समेत रहेका बलामीको सातौं निर्देशन हो ।
फिल्मीखबर, काठमाडौं, 2016-08-28, आईतवार
पाँच बर्ष पहिले वलिउड तथा भोजपुरी फिल्ममा अभिनयको लागी काठमाडौँबाट मुम्बई पुगेका स्टार अभिनेता निखिल उप्रेती पुनः नेपाली फिल्ममा फर्किए । त्यसपश्चातको कमब्याक पनि दमदार नै रह्यो । तर निखिलले त्यो समयमा गरेको एक भोजपुरी फिल्म भने बल्ल रिलिजको लागी तयारी सुरु भएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-08-28, आईतवार
फिल्म ‘युनिटी’ निर्माण हुने भएको छ । यस अघि राहदानी निर्देशन गरेका सञ्चारकर्मी डब्बु क्षत्रीले युनिटीको निर्देशन गर्दैछन् । सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको सँयुक्त लगानीमा फिल्म निर्माण हुन लागेको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-08-26, शुक्रवार
'ड्रिम्स' गर्ल साम्राज्ञराज्य लक्ष्मी शाहको दोस्रो फिल्म 'ए मेरो हजुर' को फर्स्टलुक बाहिरिएको छ । अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा साम्राज्ञीले नव अभिनेता सलिन मानसँग रोमान्समा छन् ।
Results : 14245 - 14250 of 23748
Most Visited News (monthly)