Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14107 - 14112 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-10-14, शुक्रवार
कार्तिक १९ बाट सरेर २६ पुगेको फिल्म 'जात्रा'ले उक्त मितिमा पनि सोलो रिलिज नपाउने भएको छ । अष्ट्रेलियाका विभिन्न स्थानमा खिचिएको फिल्म 'जंगबहादुरको कोट' निर्माण टिमले रिलिज मिति तय गर्दै कार्तिक २६ मा फिल्म प्रदर्शनमा आउने घोषणा गरेको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-10-12, बुधवार
दशैंको छेकोमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'किस्मत २' को व्यापारिक अवस्था कस्तो रह्यो धेरैको कौतुहलताको विषय हुनसक्छ । निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको विवाहको कन्ट्रोभर्सी तथा विविध कारणकाबीच चर्चामा रहेको फिल्मले आशातित विजनेस गरेको निर्माण टिम तथा वितरकहरु बताउँछन् । 
फिल्मीखबर, काठमाडौं, 2016-10-12, बुधवार
अभिनेता भुवन केसीसँगको प्रेम अफेयर र लिभिङ टुगेदर अनि ग्यादरिङका कारण सधैंजसो चर्चामा रहने अभिनेत्री जीया केसी दशैंमा भुवनको घरमा पुगेकी छिन् । जानकारीमा आए अनुसार उनले भुवनसँगै उनका पीताको हातबाट समेत टिक जमरा थापिन् । 
फिल्मीखबर, काठमाडौं, 2016-10-08, शनिवार
कार्तिक २६ मा रिलजि हुने गरी फिल्म 'जात्रा'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा पैसाका कारण उत्पन्न पीडालाई प्राथमिकता दिईएको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-10-08, शनिवार
हिन्दू नेपालिहरुको महान पर्व वडादशै यो बर्षको लागी सुरु भैसकेको छ । सबैले हर्ष उल्लासका साथ मनाउने दशैको यो बर्षको लागी असोज २५ गते टिका परेको छ । हरेक नेपालीलाई जस्तै नेपाली फिल्मी कलाकारलाई समेत बडा दशैको रौनकले राम्रै छोएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-10-08, शनिवार
केहि महिना पहिले घोषणा गरिएको फिल्म 'हिटलर'को लागी हिरोईन फाईनल भएकी छिन् । लिड अभिनयमा रहने सोहित मानन्धरसँग जोडी बाँध्न समिया बर्तौला भेटिएकी हुन् । 
Results : 14107 - 14112 of 23748
Most Visited News (monthly)