मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकको जन्मदिनमा 'नाई नभन्नु ल ५' घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/04/18
लेखक, निर्देशक तथा निर्माता विकासराज आचार्यले आफ्नो ५५ औं जन्मदिन मनाएका छन् ।
 
जन्मदिनको अवसर पारेर आचार्यले आफ्नो निर्माण तथा निर्देशनमा बन्ने ‘नाईं नभन्नू ल’को ५औं सिरिज निर्माण घोषणा गरेका छन् । 'नाई नभन्नु ल' नेपाली चलचित्रको सबैभन्दा लामो सिरिज हो ।
 
 
आगामी नयाँ बर्षको अवसर पारेर 'नाई नभन्नु ल ५' दर्शकमाझ ल्याउने जानकारी समेत दिएका छन् । सिरिजमा बाल कलाकार अनुभव रेग्मी भने पक्का भैसकेका छन् यो भन्दा अगाडिका केहि कलाकार पनि दोहोरिने सम्भावना रहेको छ ।