मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वरुण-आलियाले गरे किन यस्तो निर्णय ?

एजेन्सी, मुम्बई, 2017/04/26
फ्यानहरुका लागि यो न्यूजले केही अपसेट गर्न सक्छ किनकी उनीहरुका फेभरेट आलिया भट्ट र वरुण धवनको जोडीलाई केही समयसम्म एकसाथ देख्न नपाइने भएको छ । खबरका अनुसार, यो जोडीले डिसाइड गरेका छन् की उनीहरु केही समयसम्म एकसाथ फिल्ममा देखिने छैनन् । अति हर कुरा नराम्रो हुन्छ, मात्र यसैकारण यो जोडीले केही समय एकसाथ काम नगर्ने निर्णय लिएका हुन् । 
 
'स्टूडेन्ट अफ द ईय'र, 'हम्प्टी शर्मा की दुल्हनिया', 'बद्रीनाथ की दुल्हनिया' मा यो जोडीले एकसाथ काम गरिसकेका छन् । वरुण अहिले ज्याकलीन फर्नांडिज र तापसी पन्नूसँग फिल्म 'जुड़वा २' मा काम गरिरहेका छन् । त्यस्तै, आलिया 'ड्रैगन' मा रणबीर कपूर र 'गुल्ली ब्वाय' मा रणवीर सिंहसँग देखिँदैछिन् ।