मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अंकित तिवारीमाथी बलात्कार गरेको आरोप

एजेन्सी, मुम्बई, 2017/05/06
भारतीय गायक अंकित तिवारीलाई गएको हप्ता नै रेप केसमा केही राहत मिलेको थियो ।  तर, अब सोर्सको खबरलाई आधार मान्ने हो भने यो केसको फेरी सुनवाई हुने भएको छ । सन् २०१४ मा गायक अंकित तिवारीमाथी एक महिलाले विवाहको प्रलोभन देखाएर रेप गरेको आरोप लगाउँदै कोर्टमा मुद्धा दर्ता गरेकी थिइन् । 
 
यो मामिलामा बम्बे हाईकोर्टले पर्याप्त सबूत नभएको र पीडितले बयान दिन इन्कार गरेपछि  अंकित र उनका भाई अंकुरलाई सबै आरोपहरुबाट छुटकार दिइएको थियो । एक अंग्रेजी  न्यूजपेपरमा हालै दिएको अन्तर्वार्तामा पीडितले भनेकी छिन्, 'मलाई केस फिर्ता लिनका लागि दबाव दिइएको थियो, त्यसैले मैले कोर्टमा जवाफ दिन सकिनँ । तर, अब म हाईकोर्टमा फेरी जानेछु ।'