Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13933 - 13938 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-12-12, सोमवार
निशा अधिकारी र आयुष रिजाल स्टारर फिल्म 'मेरो देश'को रिलिज तय भएको छ । प्रजातन्त्र दिवसको छेकोमा फागुन ६ गते रिलिज गर्ने मिति तय सँगै फिल्मको टिजर ट्रेलर सार्वजनिक गरियो ।
फिल्मीखबर, काठमाडौं, 2016-12-12, सोमवार
चर्चित अभिनेत्री रेखा थापा विधिवत रुपमै राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल (राप्रपा) प्रवेश गरेकी छिन् । राजधानीमा सोमबाट आयोजित एक भव्य कार्यक्रमका बीच राष्ट्रिय (कार्यकारी) अध्यक्ष कमप थापाको हातबाट टिका र माला लगाउँदै रेखा राप्रपा प्रवेश गरेकी हुन् ।
फिल्मीखबर, काठमाडौं, 2016-12-12, सोमवार

केहि बर्ष पहिले वर्तमान प्रधानमन्त्री समेत रहेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएपछि अभिनेत्री रेखा थापाको राजनीतिक झुकाब छताछुल्ल भयो । रेखाले एक समय खुलेर माओवादी बोलिन् पनि । तर उनै रेखा अब भने राप्रपा प्रवेश गरेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-11, आईतवार

गत शुक्रबारबाट प्रदर्शनमा आको फिल्म 'सेतो सुर्य'ले समिक्षकबाट राम्रो प्रतिक्रिया पायो । पाई नै रहेको छ । रेटिङ दिनेले त नेपाली फिल्मले बिरलै पाउने स्टाईलको रेटिङ पनि दिए । तर समिक्षा अनुसारको विजनेस फिल्मले गर्न सकेको छैन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-11, आईतवार
भर्खरै मात्र गोरखाबाट फ्लोरमा गएको फिल्म 'बमकाजी' विरुद्ध अपराध अनुसन्धान महासाखामा मुद्धा परेको छ । सहमति अनुसारको पारिश्रमिक समयसीमा भित्र नदिई छायाँकनमा गएको भन्दै कथाकार परिच्छेद सेन ठकुरी प्रहरी समक्ष पुगेका हुन् ।
फिल्मीखबर, काठमाडौं, 2016-12-11, आईतवार
अभिनेता सरोज खनाल १० बढि बर्षपछि अमेरिकाबाट नेपाल फिरे । अमेरिका बस्दा नेपाली फिल्म क्षेत्रबाट टाढा बनेका एक समयका चल्तीका हिरो खनाल नेपाल फर्किनासाथ हिरो हैन हिरो अनि हिरोईनको बुबाको भुमिकामा फिट देखिए ।
Results : 13933 - 13938 of 23748
Most Visited News (monthly)