Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13921 - 13926 of 23748
एजेन्सी, मुम्बई, 2016-12-14, बुधवार
वलिउड सुन्दरी सोनम कपुर पछिल्लो समय ब्वाइफ्रेण्डसँग राम्रै समय खर्च गरिरहेकी छिन् । दिल्लीका विजनेसमेन आनन्द अहुँजासँग रिलेशनमा रहेकी सोनम केहि दिन पहिले अमेरिकामा थिईन् । उनिहरु सँगै हुन्छन् हिड्छन् र घुम्छन् तर आफुहरु रिलेशनमा रहेको पब्लिकली खुल्दैनन् ।
फिल्मीखबर, काठमाडौं, 2016-12-14, बुधवार

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको जीवन कहानी फिल्ममा देख्न पाईने भएको छ । उनको जीवनकथा समेट्दै बन्नेगरी फिल्म 'रातो सुर्य' घोषणा भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-14, बुधवार

केहि हप्ता पहिले मात्रै छायाँकन सकाएको फिल्म 'रोमियो'को रिलिज तय भएको छ । निशा अधिकारी स्टारर फिल्म निर्माण टिमले ले अर्को बर्षको पहिलो महिनालाई रिलिज तोकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-14, बुधवार

डेब्यू फिल्मलाई लिएर अभिनेता या अभिनेत्री जो पनि उत्साहित हुन्छन् । अझ भनौं राम्रो अनि ठुलोको गिन्तीमा आउने ब्यानरका डेब्यू कलाकार यसै पनि चर्चा अनि हाईपमा आउँछन् । जहाँ काम राम्रो हुन्छ या संभावना बढि देखिन्छ त्यसले बाटो देखाउँछ अर्को सशक्त पात्र अनि अभिनयको ।

फिल्मीखबर, काठमाडौं, 2016-12-14, बुधवार

हाँस्य कलाकार विल्सन विक्रम राई उर्फ 'तक्मे बुढा'ले वलिउड प्रोजेक्टमा ईन्ट्री पाएका छन् । टाटईटल गोप्य राखिएको एक फिल्मको 'एक्शन कट'मा विल्सन व्यस्त रहेको सार्वजनिक तश्विरहरु बोल्छन् ।

एजेन्सी, मुम्बई, 2016-12-13, मंगलवार

पाकिस्तानी अभिनेत्री माहिरा खानले फिल्म ‘रइस’ को भारतमा प्रचार प्रसार नगर्ने भएकी छिन् । पाकिस्तानी कलाकारहरुले बलिउडका कुनै पनि फिल्महरुमा अभिनय गर्न नपाउने र फिल्मको प्रचारप्रसार समेत गर्न नपाउने नियम बनेपछि पाकिस्तानी मुलका कोहि पनि कलाकार भारतिय फिल्मको प्रचारमा सामेल हुने छैनन् ।

Results : 13921 - 13926 of 23748
Most Visited News (monthly)