

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम र अफेयरको कुरा पुराना भईसके । सौगातले मिडियामा बारबार सृष्टीसँग प्रेममा रहेको कुरा गर्दा यो विषयमा सृष्टिको भने तर्क बाहिर आएको थिएन् ।


भनिन्छ, हिरोईन बन्न आकर्षक लुक्स, जीउडाल अनि अभिनय कला चाहिन्छ । प्रायतः उल्लेखित सबै गुणले सु-सज्जित छिन् अभिनेत्री सुष्मा अधिकारी । तर उल्लेखित कुराले मात्र हिरोईनको ट्यागले पुग्दैन् । अभिनेत्री भनेर चिनिन परिचय बनाउन दर्शकको मन मस्तिष्कमा बस्न 'भाग्य' (लक) पनि हुनुपर्छ ।

नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म 'लभ लभ लभ' ले दर्शकलाई पुन: 'पार्टिसिपेट एण्ड विन एक लाख' अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेको हो ।


