Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13723 - 13728 of 23748
एजेन्सी, मुम्बई, 2017-02-21, मंगलवार

यो क्रममा अमेरिकाको एक टिभी शोमा शाहरुख देखिन लागेको भारतिय मिडियाले लेखेका छन् । शाहरुखलाई  अमेरिकाका चर्चित साइन्स फिक्सन डिटेक्टिभ शो ‘डर्क जेन्ट्लीस होलिस्टिक डिटेक्टिभ एजेन्सी’ को दोस्रो सिजनमा गेस्ट’ बन्न  निमन्त्रणा आएको बताईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-21, मंगलवार

यसैविच, फिल्मको ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतको ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । फाल्गुण ९ गतेबाट चैत्र १५ गतेसम्म यो गीतको कभर गीत गाएर पठाउन सकिनेछ । गीत गाएको अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न सकिने र फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्ने बताईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-20, सोमवार

महिनौं पहिले निर्माण घोषणा गरिएको फिल्म 'ग्याङ्गस्टार ब्लूज' अन्तत: फ्लोरमा गएको छ । हेमराज बिसीको 'एक्शन कट'सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-02-20, सोमवार

बर्ष २०७३ को बहु प्रतिच्छित मानिएको फिल्म 'लुट २' यो हप्ता रिलिज हुँदैछ । यसअघि सार्वजनिक प्रचार सामग्रीबाट नै किर्तिमानीहरु बनाउँदै अघि बढेको फिल्मले रिलिजको छेकोमा अर्को किर्तिमानी थपेको छ । फिल्मको आईटम गीत 'ढमेल बजार'ले युट्युवमा १ करोड बढि पटक हेरिएको रेकर्ड बनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-20, सोमवार

४० दिनको छायाँकन पछि फिल्म 'पर्व'को सुटिङ प्याकअप भएको छ । निर्देशक दिनेश राउतले फिल्मका सबै दृश्य खिचि सकिएको फिल्मीखबरलाई बताए । तर एक गीतको केहि भाग भने छायाँकन बाँकी छ । संभवत उक्त गीत प्रमोशनल हुनसक्छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-20, सोमवार

यहि फागुन २७ बाट दर्शकमाझ आउँदै गरेको फिल्म 'दर्पण छायाँ २' को नयाँ गीत रिलिज भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश नयाँ गीत गरेको हो ।

Results : 13723 - 13728 of 23748
Most Visited News (monthly)