Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13747 - 13752 of 24019
मनिष अन्जान, काठमाण्डौ, 2017-05-02, मंगलवार

सुमिना घिमिरे, यो नाम नेपाली दर्शकहरुका लागि अपरिचित होइन । दर्जन बढी सिनेमामा काम गरिसकेकी नायिका सुमिना घिमिरे अहिले नेपाली फिल्मबाट निकै टाढा छिन् र उनले कहिले पनि फिल्ममा नफर्किने घोषणा समेत गरिसकेकी छिन् । विमान चालक रोशन सापकोटासँग विवाह गरेपछि अहिले उनी घरगृहस्थीमै व्यस्त छिन् । लामो समयको प्रेमसम्बन्धलाई सुमिना र रोशनले बर्ष २०७१ मा विवाहमा परिणत गरे । त्यसपछि सुमिनालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । 

एजेन्सी, मुम्बई, 2017-05-02, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-05-01, सोमवार
Results : 13747 - 13752 of 24019